पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

चिडियादह टोल र सुन्दरबस्ति टोल सरसफाई

२०८० आषाढ ३, आइतवार १०:२७ बजे

चन्द्रपुर–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ स्थित चिडियादह टोल र सुन्दरबस्ति टोल सरसफाई गरिएको छ ।
चिडियादह सरसफाई अभियान अन्र्तगत हरेक महिनाको पहिलो शनिबार सरसफाई कार्यक्रम अनुसार शनिबार चिडियादह टोल र सुन्दरबस्ति टोल सरसफाई गरिएको हो । चिडियादह स्टार क्लव तथा चिडियादह टोल सुधार समितिको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको चिडियादह स्टर क्लवका अध्यक्ष बन्ति कुमार पाण्डे (सुरज)ले जानकारी दिएका छन् ।
उनले आफ्लो घर वरपर सरसफाईको सुरुवात आफैबाट गर्नुपर्छ भन्ने लक्ष्यका सात सरसरफाईको सुरुवात गरेको बताउछन् ।