पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

सांसद अमरेश सिंहको आजियाटाविरुद्ध रिटको पेसी आज

२०८० मंसिर २४, आइतवार ०७:५९ बजे

काठमाडौं : आजियाटाविरुद्ध सांसद अमरेश सिंहले दायर गरेको रिटको पेसी (आज) आईतबारलाई तोकिएको छ ।
एनसेलको ८० प्रतिशत सेयर रहेको कम्पनी आजियाटाको सेयर हस्तान्तरण अवैधानिक रहेको भन्दै स्वतन्त्र सांसद सिंहले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिटमा सर्वोच्चले आजका लागि पेसी तोकेको थियो ।