पाठशाला न्यूज
 २०८१ बैशाख १४, शुक्रबार    

जनज्योती क्याम्पसको अध्यक्षमा कार्की निर्विरोध चयन

२०८० जेठ १४, आईतबार ०९:३१ बजे

चन्द्रनिगाहपुर–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरको व्यावस्थापन समितिको अध्यक्षमा संजय कुमार कार्की निर्विरोध चयन भएका छन् ।
आईतबार सम्पन्न भएको जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरको व्यावस्थापन समितिको निर्वाचनले संजय कुमार कार्की निर्विरोध चयन भएका हुन् । त्यसैगरी सदस्यहरुमा बालकृष्ण श्रेष्ठ ,नारायण बहादुर न्यौपाने ,श्यामलाल ठोकर ,तारादेवी सापकोटा ,चिरन्जिवी गौतम,राजेन्द्र तिवारी श्रृजना सुनुवार र फुलचन राई निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक मिश्रीलाल साहले पाठशाला न्युजलाई जानकारी दिएका छन् ।