पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

कांग्रेस संसदीय दलको बैठक बस्दै

२०८० माघ १९, शुक्रवार ०८:५२ बजे

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्नेछ ।
यही माघ २२ गते संसद्को हिउँदे अधिवेशन आह्वान भएको छ । त्यसैको तयारी स्वरुप बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।