पाठशाला न्यूज
 २०८१ बैशाख २४, सोमबार    

संसदीय समितिको बैठक बस्दैँ

२०८१ बैशाख १४, शुक्रबार ०७:४७ बजे

काठमाडौं- आज संसदीय समितिको बैठक बस्दैँछ।

आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैँछ । बैठक सिंहदरबारस्थित संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्नेछ । 

संघीय संसद सचिवालयका अनुसार आगामी बजेट २०८१/८२ का सम्बन्धमा पूर्वबजेट छलफलमा हुनेछ ।