पाठशाला न्यूज
 २०८१ बैशाख १८, मंगलबार    

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

२०८० चैत्र २८, बुधबार १६:३६ बजे

काठमाडौं- कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् ।