पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

बैशाखमा नेकपा एमालेको महाधिवेसन प्रतिनिधि परिषदको बैठक

२०८० फाल्गुण २५, शुक्रवार १३:२७ बजे

काठमाडौं : नेकपा एमालेले महाधिवेसन प्रतिनिधि परिषदको बैठक बोलाउने भएको छ ।
आज बसेको सचिवालय बैठकले सो परिषदको बैठक बोलाउने निर्णय लिएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार आगमी बैशाख ८ र ९ गते महाधिवेसन प्रतिनिधि परिषद बैठक राख्ने र बैशाख १० गते पार्टी स्थापना दिवस भब्य रूपमा मनाउने निर्णय पनि गरेको छ ।