पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

एमालेले इलाममा सुहाङ नेम्वाङ र बझाङमा भण्डारीलाई उठाउने

२०८० चैत्र ११, आईतबार १८:३८ बजे

काठमाडौं- नेकपा एमालेले उप चुनावका लागि उम्मेदवार तय गरेको छ ।

पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले इलाम र बझाङका लागि उम्मेदवार चयन गरेको हो ।

जसअनुसार  बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारी र इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आगामी बैशाख १५ गते उप निर्वाचन हुदैँछ ।