पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

आरजुले गराइन् थाइराडको शल्यक्रिया

२०८० चैत्र १५, बिहीबार १५:०८ बजे

काठमाडौं- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले थाइराइडको शल्यक्रिया गरेकी छन् ।

आरजुले भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा अप्रेसन गरेकी हुन् ।

हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जानकारी गराएको छ ।