पाठशाला न्यूज
 २०८१ बैशाख १८, मंगलबार    

सिआईबीले बिनोद चौधरीसँग बयान लियो

२०८० चैत्र ८, बिहीबार १०:२६ बजे

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिएको छ । 

बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका चौधरीलाई सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान ८ बजे बयान लिइएको एक विश्वस्त स्रोतले बताएको छ।

बाँसबारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धान चौधरी माथि अनुसन्धान सुरुभएपछि सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर जानकारी गराएको थियो ।