पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

एमाले सचिवालय बैठक :प्रचार विभागमा तीन सदस्य मनोनीत

२०८० फाल्गुन ३, बिहीबार २२:०७ बजे

काठमाडौं : नेकपा एमालेले प्रचार तथा प्रकाश विभागमा तीन सदस्यलाई मनोनीत गरेको छ ।
बिहीबार केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले प्रचार तथा प्रकाशन विभागमा तीन जनालाई मनोनीत गर्ने निर्णय गरेको हो ।
काठमाडौंका मणिराज बाँस्तोला, सिन्धुपाल्चोकका माधव नेपाल र खोटाङका इन्द्र आचार्यलाई पार्टीको प्रचार तथा प्रकाश विभागको सदस्यमा मनोनीत गरिएको छ ।