पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

नेपाल र हङकङबीचको खेल रद्द

२०८० फाल्गुन २७, आईतबार १४:३७ बजे

काठमाडौं–  नेपाल र हङकङबीचको खेल रद्द भएको छ । पानी परेपछि दुई पटक रोकिएको खेल अन्ततः रद्द भएको छ।

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको हङकङले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको थियो ।

नेपालका करण केसी र गुलसन झाले एक–एक विकेट लिएका थिए ।