पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

२०८० पौष १९, बिहीबार १०:४४ बजे

काठमाडौं : सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र बनाएर बिहान १० बजेर १७ मिनेटमा ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो ।
भूकम्प काठमाडौं भक्तपुर र ललितपुरलगायतका स्थानमा पनि महशुस गरिएको छ ।